कागजात टेम्प्लेट सिर्जना गर्दा
नयाँ पाठ कागजातहरू सिर्जना गर्नका लागि आधारभूतको रूपमा प्रयोग गर्न तपाईँ टेम्प्लेट सिर्जना गर्न सक्नुहुन्छ.
-
कागजात सिर्जना गर्नुहोस् र सामाग्री र ढाँचा शैलीहरू थप गर्नुहोस् जुन तपाईँ चाहनुहुन्छ.
-
Choose .
-
नयाँ टेम्प्लेट बाकसमा, लागि नाम टाइप गर्नुहोस्।
-
सूचीमा टेम्प्लेट कोटि चयन गर्नुहोस्।
-
ठीक छ क्लिक गर्नुहोस् ।
To create a document based on the template, choose , select the template, and then click .